hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetritzbethepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

जापानी खाद्य र पेय पदार्थ कम्पनीहरूले अक्टोबरमा ४,६००  भन्दा बढी वस्तुहरूको मूल्य बढाउने योजना बनाएका छन्, जसले यस वर्ष मूल्यवृद्धिबाट प्रभावित वस्तुहरूको संख्या 30,000 नाघेको छ।

Teikoku Databank ले  १९५ प्रमुख खाद्य तथा पेय पदार्थ कम्पनीहरुको बिच गरेको  सर्वेक्षणले  यस महिना ४ हजार ६३४ वस्तुको मूल्य बढेको नतिजाले देखाएको हो  । 

यसले यस वर्षको अक्टोबरसम्ममा कुल मूल्यवृद्धि भएको बस्तुको  संख्या ३१,८८७  पुगेको छ भने गत  वर्षको अन्त्यसम्ममा कुल मूल्यवृद्धिको संख्या २६ हजार २३७ थियो ।

मूल्यवृद्धि भएको अधिकांस वस्तुहरु मध्ये लगभग ७०  प्रतिशत रक्सी र सफ्ट ड्रिंकहरु रहेको अनुसन्धानले देखाएको छ ।  ह्याम र ससेज जस्ता प्रशोधित खानाका साथै आइसक्रिम र चकलेट लगायत कन्फेक्शनरी उत्पादनहरूको अक्टोबरमा  मूल्य  उच्च हुने बताएको छ ।

तर यस महिनाको मूल्यवृद्धिको संख्या एक वर्ष अघिको तुलनामा करिब ४० प्रतिशतले कम हो, जब गत वर्ष लगभग सबै वस्तुको मूल्य बढेको थियो। उच्च मूल्यका वस्तुहरूको संख्या अक्टोबरमा केहि घटेको अनुसन्धानले देखाएको छ ।

अनुसन्धान फर्मका अनुसार   कच्चा पदार्थको मूल्य वृद्धि  घटेकाले  केहि उत्पादकहरूले आफ्नो खाद्य उत्पादनको मूल्य घटाउन थालेको र यो क्रम जार रहने  भएपनि कमजोर एनले  आयातित खाद्यान्नको मूल्य उच्च राख्ने भएकाले मूल्य वृद्धि अर्को वर्षसम्म निरन्तर रहने जनाएको  छ। प्याकेजिङ सामग्री र रसदको लागत पनि उच्च रहने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु