२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो ११ औं स्थापना दिबस  सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित मनाउने भएको छ ।

सुचनाको हक प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारहरुको हितमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शाखाले आफ्नो ११ औं स्थापना दिबश मनाउन लागेको हो ।

कार्यक्रम टोकियो स्थित माया रेस्टुरेन्टको सभा हलमा  यही मार्च १२, २०२३ मा हुनेछ भने कार्यक्रममा  नेपाली राजदुतावास  जापानको प्रमुख अतिथ्यता र जापानमा  अस्थित्वमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरूको उपस्थिती रहने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु