२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: धादिङ समाज जापानको अध्यक्षमा श्यामहरी तिम्सिना  सर्बसम्मत अध्यक्षमा चयन हुनुभएकोछ।

सिनोओकुबु स्थित नेवा डाईनिङ रेस्टुरेन्टमा आयोजित पाँचौ  अधिबेशनबाट उहा सर्बसम्मत अध्यक्षमा चयन हुनु भएको हो।

संस्थाका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल र  विशेष अतिथीमा अन्तर्राष्ट्रीय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो।

यसैगरी कार्यक्रममा ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी,धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी,श्याम सितल, नेपाल पत्रकार महासंघ जापानका सचिब तथा संस्थाका सल्लाहकार राजन गौतम,बाबुकाजी भण्डारी, शेर्पासंघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । भने शुभकामना मन्तब्य दिनु भएको थियो ।

पाचौ अधिवेशनबाट  श्यामहरि तिम्सिनाको अध्यक्षतामा, २०२३२०२५ कार्यकालको लागि  सबै पधाधिकारीहरु सर्बसम्मतिले चयन समेत गरेको   छ । पधाधिकारिहरुमा क्रमश: बरिस्ठ उपाध्यक्षमा राम सिम्खडा,उपाध्यक्षहरुमा सुजता दुवाडी,दिनेश अधिकारी,बिष्णु कुमार श्रेष्ठ,बिमल श्रेष्ठ,महासचिवमा बिजय सडौला,सचिवमा सुशान्त बानियाँ र ओम कुमार श्रेष्ठ,कोषाध्यक्षमा राम बाबु दनाई,सहकोषाध्यक्षमा दिपक बिस्ट चयन भएका छन् ।

त्यस्तैगरि सदस्यहरुमा,प्रलाद अधिकारी,दिनेश पन्डीत,कृष्ण बहादुर मगर,राम बाहादुर बिसुन्के,ईश्वरी अर्याल,ठाकुर खनाल,गणेश बहादुर अधिकारी,पशुपती थपलिया,प्रबीन नेपाल र माधव ढकाल चयन भएका छन् ।

कार्यक्रममा संस्थामा आबद्ध नयाँ  आजिबन सदस्यहरु सहित नेपाल पत्रकार महासंघ जापानका पत्रकारहरु क्रमश, अध्यक्ष शान्ता पहरी, सचिब राजन गौतम,  विश्वास आचार्य,रबिन्द्र गोर्खाली,बिष्णु सापकोटा,फुर्वा शेर्पा, प्रमेश तमु लगायतका पत्रकारहरुलाइ सम्मान समेत गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।