२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

भोजपुर प्रतिनिधीसभा तर्फ माओवादी केन्द्रको सुदन किराँतीले सुरूवाती अग्रता लिएको छ ।

जम्मा २,०४२ मत गन्दा माओवादी केन्द्रको नेता सुदन किराँती ‘गोलाकारभित्र हसिया हथौडाले १००९ मत पाएको छ भने नेकपा एमाले नेता शेर धन राइले ७६३ मत ल्याएर पछ्याइ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु