२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

शान्तिराज राई “न्युयोर्क”

अमेरिकाको न्युयोर्कमालाइफ इन एलएनेपाली कथानक फ्लिमको विशेष प्रदर्शन हुने भएको यहि अगस्टको २१ तारिक आइतबार दिन REGAL UA KAUFMAN ASTORIAको हलमा भव्य प्रदर्शनमा आऊनेहामि नेपाली ग्लोबलकान्युयोर्क च्याप्टरका महासचिव अन्जित गुरुंगले जानकारी दिएका छन

यस विषयमा छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराउने गुरुंगले बताए यस फ्लिम प्रदर्शनको लागि निर्माता तथा नायक वाश विश्शु नायिका आकिशा विष्ट लगायात अन्य कलाकारहरूको उपस्थिति रहने भएको

यस फ्लिममा अमेरिका आएर स्टुडेण्टले हरूले के के भोग्नु पर्छ देखी लगेर अन्य आम मानिसहरूले भोगेका आम कथाको वरिपरी रहेरनिर्माण गरेकोले यहाका दर्शकले अत्याधिक रुचाउने आयोजक पक्षको दावि

फेसबुक प्रतिक्रियाहरु