२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाइ  कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो । उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु