२०८१ फाल्गुन ११, आइतवार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

शान्तिराज राई न्युयोर्क

न्युयोर्कको इतिहासमै पहिलो पटक एक्लै बुद्ध ट्याक्सले महागायक राजेशपायल राईको साथमा भव्य सांगितिक कार्यक्रम गर्दैछ

आज हुने उक्त सांगितिक कार्यक्रम सफल  पार्नको लागि नेपालबाट आइपुगेका महागायक राई इज किंग राजेश पायल राईअमेरिकाको न्युयोर्कमा राजकीय स्वागत गरिएको थियो

 

२०२१ को ३१ डिसेम्बर दिन महागायक राईको प्रस्तुति सहित बेलुका बजे न्युयोर्कको क्विन्स प्लेस हल at-37-11  57 th street woodside New York  मा सांगितिक कार्यक्रमको आयोजना हुन लागेको हो  

उक्त कार्यक्रममा  गायक  राईसँगै डांसर ममता राईयात्रीआदित्य लामा, प्रेम गुरुङ संयुक्ता  श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् 

सुमन लिम्बु सागरिका श्रेस्ठले संचालन गर्ने उक्त कार्यक्रममा  अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको  

 

 बुद्ध ट्याक्स एकाउन्टीङमार्फत् सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो  गराउने उक्त कार्यक्रमबाट उठेको रकक आवस्यकव्यक्ति वा परिवारलाई सहायता  गरिने  बुद्ध ट्याक्स एकाउन्टीङका संस्थापक  श्रेष्ठले जानकारी दिएका छन्  

कार्यक्रमलाई विशेष सहयोग गर्ने नायक प्रेम गुरुङ, समाजसेवी केशवराम राई गुरुंग समाजका कोषध्याक्ष अंजित गुरुङलाई  विशेषधन्यवाद दिँदै उक्त  उक्त कार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक  श्रेष्ठले  सबैलाई अनुरोध गरेका छन्

 

फेसबुक प्रतिक्रियाहरु