२०८१ माघ १४, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं:  रक्षामन्त्री मिनेन्द्र रिजालले  मन्त्रि पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालको प्रारम्भिक चरणमा लज्जास्पद मत् प्राप्त गरेपछि  राजिनामा  घोषणा गरेका हुन् ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् । भने मीनेन्द्र रिजालले ५४६ मत मात्र पाएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु