२०८१ माघ १७, बिहिबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेकपा एसका संसद मेट मणि चौधरीले मन्त्रि छनौट प्रति असन्तुष्ट प्रकट गरेको छ ।

नेकपा एक हुदाको अबस्था देखिनै केपी ओली प्रबिर्तिको खरो बिरोध गर्दै माधब नेपाललाई साथ दिएको नेता मेट मणि चौधरीले बाहिर धेरै चर्चा भएको तर पार्टीले मन्त्रि नबनाएको भन्दै असंतुष्ट प्रकट गरेको हो ।

नेता चौधरीले मन्त्री हुन कित् पैसा कित घर धेर्नु पर्ने रहेछ भन्दै नेता नेपाल पनि कसैको दबाब वा पैसाको प्रलोभनमा परेको घुमाउरो पाराले बताउनु भएको छ । यद्धपि पार्टीले नेत्री राम कुमारी झाक्री र बिरोध खातिवोडालाई मन्त्रि बनाएर युबाहरुको मन बताए ।

 

फेसबुक प्रतिक्रियाहरु