२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

सिमकोट:  नेकपा (एकीकृत समाजवादी)ले  तत्कालीन एमालेका जिल्ला सचिव नेता शिवराज शर्माका अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु