२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ : माधब नेपाल पक्षमा खुलेर लागेकी ओलीका कट्टर बिरोधि भनेर चिनिएका  अष्टलक्ष्मी शाक्य ओली गुटमा प्रवेश गर्दै नेपालको पहिलो महिला मुख्मन्त्री बन्न सफल भएका छन् । बुधबार राति उनले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

पार्टी बिधि, बिधान र  पद्दतिमा चल्नु पर्ने भन्दै ओलीलाई प्रतिगमनको नाइके भन्दै  आएकी शाक्य मुख्य मन्त्रीको पद पाएपछि अन्तिम समयमा माधब नेपालको साथ् छाडेर ओलितिर लागेकी हुन्  । शाक्यले अन्तिम समयमा आएर माधब नेपाललाई ढोका दिएको, पदको लोभी अबसरबादी भन्दै सर्बत्र आलोचना भैरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु