२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौँ : माधब नेपाल पक्षमा खुलेर लागेकी ओलीका कट्टर बिरोधि भनेर चिनिएका  अष्टलक्ष्मी शाक्य ओली गुटमा प्रवेश गर्दै नेपालको पहिलो महिला मुख्मन्त्री बन्न सफल भएका छन् । बुधबार राति उनले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

पार्टी बिधि, बिधान र  पद्दतिमा चल्नु पर्ने भन्दै ओलीलाई प्रतिगमनको नाइके भन्दै  आएकी शाक्य मुख्य मन्त्रीको पद पाएपछि अन्तिम समयमा माधब नेपालको साथ् छाडेर ओलितिर लागेकी हुन्  । शाक्यले अन्तिम समयमा आएर माधब नेपाललाई ढोका दिएको, पदको लोभी अबसरबादी भन्दै सर्बत्र आलोचना भैरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।