२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा) पार्टीको  संसदीय दलको नेतामा उपेन्द्र यादवलाइ  चयन गरेको छ ।

पार्टीको आधिकारिकता पाएपछी  बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु