२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : नेकपा एमाले माधब नेपाल समुह  सामुहिक राजिनामाबाट पछि हटेको छ ।अहिलेको अबस्थामा संसदमा अनुपस्थित नहुदा नै प्रयाप्त हुने भएकाले सामुहिक राजिनामा दिई राख्न नपर्ने उहाहरुको निर्णय छ ।

बैठकपछि  नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले पत्रकारहरुलाई  जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु