२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

एमाले दैलेखमा  माधव नेपाल समूहको १ सय ८५ सदस्यीय समानान्तर जिल्ला  कमिटी घोषणा गरिएको छ ।  सोमबार ‘फ्लोर क्रस’ भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा कमिटीको घोषणा गरिएको हो ।

प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ समेत खुवाएका थिए । उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु