२०८१ फाल्गुन १४, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसदीय सचिवालयमा बुझाएको छ ।  प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ।

आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई गराएका हुन्। जसमा ११२ सांसदको हस्ताक्षर रहेको छ।

फेसबुक प्रतिक्रियाहरु