राप्रपाका अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । अभिव्यक्ति स्वतन्त्रतालाई कण्ठित नगर्न भन्दै थापाले झाक्रीलाइ तत्काल रिहाइ गर्न आग्रह समेत गरेका छन् ।
‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’, थापाले ट्वीटरमा भनेका छन् ।
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।