२०८२ असार ३, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

गृहमन्त्री राम बहादुर थापाले प्रचण्ड लाइ जेल हाल्ने चेतावनी दिनु भएको छ ।

आज नेकपा ओली पक्षले आयोजना गरेको आमसभामा बोल्दै थापाले प्रचन्डलाई जावालाखेलको जेल हाल्ने चेतावनी दिएको हो । गृहमन्त्री थापाले प्रचन्डलाई इङ्गित गर्दै भने ‘अहिले कोहि मांसहारी आन्दोलन गर्ने भन्दै हिडेका छन् तेस्लाई नेपालको कानुन र संबिधान अनुसार जावालाखेलको जेल सरकारले हाल्छ’

 

फेसबुक प्रतिक्रियाहरु