२०८१ फाल्गुन १४, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौ: रत्नपार्कमा औषधी बेच्न बसेकाले पनि तेती मान्छे जम्मा गर्न सक्छन भनेर खिसी टिउरी गर्ने प्रधानमन्त्री केपी ओलीले प्रचण्ड नेपाल पक्षले माग ९ गते गरेको बिशाल सक्ति प्रदर्शनलाई अलि अलि मान्छे जम्मा गरेको भनेर  स्वीकार गरेका छन् ।

(नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भन्दै वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँने घोषणा गरेको छ । ओलीले प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी  ‘खुट्टी देखेरै पत्याइयो ।’ भन्ने प्रतिकृया दिए ।

कार्की ब्याङ्क्वेटमा आफु पक्षका कर्याकर्तालाई सम्बोधन गर्दै ओलीले  भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’

 

 

फेसबुक प्रतिक्रियाहरु