२०८१ फाल्गुन १५, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

जनकपुरधाम: नेकपा ओली समुहका नेता तथा शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको एक युवालाई ठक्कर फरार भएको छ ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएको हो ।

ठक्करबाट घाइते भएको युवाको  कम्मर र खुट्टामा चोट लागेको छ । भने उहाको  स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तामाङलाई ठक्कर दिएर भाग्ने गाडी  मन्त्री साहको रहेको खुलेको छ |

फेसबुक प्रतिक्रियाहरु