२०८२ बैशाख १४, आइतवार
  • Pramesh Tamu ९ पुष २०७७, बिहीबार

काठमान्डौ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले  प्रधानमन्त्री ओलीलाइ भष्मासुरको संज्ञा दिँदै त्यसलाई इतिहासबाट छिटो बिदा गर्न आह्वान गरेका छन्।

यसअघि पनि भट्टराइले  अप्रिल २५ मा ओलीलाई भष्मासुरको संज्ञा दिदै स्टाटस लेखेका थिए |भट्टराइले फेरी ओलीलाई भ्रस्ट, प्रतिकान्तिकारी, पात्रलाई बेलैमा नचिन्दा अहिले यत्रो आपत् आइलागेको बताएका हुन्।

 

फेसबुक प्रतिक्रियाहरु