२०८१ फाल्गुन १५, बिहिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं: प्राधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभा विघटन गरेपछि  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु Add Newप्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु