२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमान्डौ उपत्यकमा बितको २४ घण्टामा १६२२ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै देसभर कोरोना भाइरस  संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको  छ ।

देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु