२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं : शनिबार थप २२२५ जना संगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

जसमध्य काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो थप २४ घन्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु