२०८१ फाल्गुन १६, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

डा.गौतमका अनुसारकाठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु