२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: काठमाण्डौ उपत्यामा मात्र अहिले सम्मकै धेरै १५९९ जनामा   कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा भने  २२५३ जना संग्क्रमित भएको पुष्टि भएको छ ।

जसमध्ये सबैभन्दा धेरै  १३७३ जना काठमान्डौ, ललितपुरका १८७ र भक्तपुरका ३९ जनारहेको  छ ।

फेसबुक प्रतिक्रियाहरु