२०८१ फाल्गुन १६, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: प्रधानमन्त्रीको प्रेस सल्लाहकार बिष्णु रिमाल र सुर्य थापासहित  बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु