२०८१ फाल्गुन १७, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमान्डौ:  अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने नेकपाको  निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।

शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु