२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । यद्धपी उहाको पत्नीलाई भने  कोरोना संक्रमण देखिएको छैन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण भने देखिएको छैन । उहा गाल  होम आइसोलेसनमा बसेका छन् ।

फेसबुक प्रतिक्रियाहरु