२०८१ फाल्गुन १७, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं: सत्तारुढ दल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरो ना भाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको हो । वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् ।

केन्द्रीय सदस्य काफ्लेलाइ  गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा कोरोना  पोजेटिभ रिपोर्ट आएको थियो भने वाग्लेलाइ साउन १ गते गरेको परीक्षणमा   रिपोर्ट पोजेटिभ आएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु