२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा  मंगलबार मात्र  १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यद्धपि काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन

फेसबुक प्रतिक्रियाहरु