२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं: सरकारले लकडाउन खुकुलो पारे संगै काठमाडौं उपत्यकामा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्र काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् भने  भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु