२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घन्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको  ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन्  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै  कुल संक्रमितको संख्या २० हजार ३३२ जना पुगेको छ । काठमाडौं उपत्यकामा मात्र ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु