२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

टोकियोमा आज थप १३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

 यूरिको कोइकेको अनुसार सोमबार  सानो संख्याको परिक्षण गरेकोले यो संख्या तुलनात्मक रुपमा कम आएको हो ।

टोकियोमा ६ दिनदेखि  लगातार २०० भन्दा माथि कोरोना भाइरस (कोभिड १९) को आंकडा रेकर्ड गरिएको  छ । अहिलेसम  जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० हजार ५  सय ४६  पुगेको छ भने ७ हजार ८ सय ५१ एक्टिभ केसहरु रहेको छ | यससंगै  २१ हजार ५ सय ६७ जनाले  कोरोना भाइरस जितेका छन् । 

फेसबुक प्रतिक्रियाहरु