२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

टोकियोमा आज थप १३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

 यूरिको कोइकेको अनुसार सोमबार  सानो संख्याको परिक्षण गरेकोले यो संख्या तुलनात्मक रुपमा कम आएको हो ।

टोकियोमा ६ दिनदेखि  लगातार २०० भन्दा माथि कोरोना भाइरस (कोभिड १९) को आंकडा रेकर्ड गरिएको  छ । अहिलेसम  जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० हजार ५  सय ४६  पुगेको छ भने ७ हजार ८ सय ५१ एक्टिभ केसहरु रहेको छ | यससंगै  २१ हजार ५ सय ६७ जनाले  कोरोना भाइरस जितेका छन् । 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।