hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं : पत्‍नी हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रञ्‍जन कोइरालालाई सजाय घटाएर उन्मुक्ति दिने फैसलाविरुद्ध पुनरावलोकन हुने भएको छ।

पुनरावेदनको निवेदनउपर आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि पुनरावेदनका लागि निस्सा प्राप्त भएको हो। सर्वोच्चका तीनजना न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ भएपछि पुनरावलोकनमा जानका लागि निस्सा प्राप्त भएको हो। अब प्रधानन्यायधीशले इजालस तोकेपछि यो यसमा बहस सुनुवाइ हुनेछ।

पुनरावलोकनमा जाने कि नजाने भन्‍ने सम्बन्धमा पहिलो चरणमा सर्वोच्च अदालतका न्यायाधीशको च्याम्बरमा आन्तरिक अध्ययन भएपछि मात्र यसलाई इजालस सुनुवाइमा लैजाने परम्परा छ।

फेसबुक प्रतिक्रियाहरु