२०८२ बैशाख १४, आइतवार
  • Pramesh Tamu १० श्रावण २०७७, शनिबार

काठमाडौं :  नेपालमा पछिल्लो  २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज दिएको जानकारी  अनुसार पछिल्लो २४ घण्टामा १०९ जनामा  कोरोना संक्रमन पुष्टि भएको हो ।  भने यसैबीचमा १०९ कनाले कोरोना  जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ र  कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु