२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को  संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

जसमध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको भएका छन् । भने पछिल्लो   २४ घण्टामा कोरोना जित्नेको संख्या ६०९ जना पुगेको छ भने  ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।

फेसबुक प्रतिक्रियाहरु