२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रत्रकार सम्मेलन अन्तर्गत आज दिएको जानकारी  अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

यसैगरी कोरोना भाइरसबाट मुक्त  हुनेको संख्या  ६९७ भएका छन् । यो सँगै  डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु