अयोध्या र रामको जन्म भूमिबारेको दिएको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली फेरी विवादमा तानिएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार अयोध्याबारे दिएको अभिव्यक्तिको नेकपाकै शीर्ष नेताहरु लगाएत बिपक्षी दल र भारतभर तिब्र विरोध र आलोचना भएको छ। यअसघि आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन चलखेल गरेको अभिव्यक्ति दिएर विवादित बनेका ओली यसरी बिबादित बनेको हो ।
डा बाबुराम भट्टराइले ओलिको बोलिमा लगाम लाउनुपर्ने बताए भने बाम देम गौतमले बोलि फिर्ता लिनु पर्ने बताएको छ साथै पर राष्ट्र मन्त्रालयले बिज्ञाप्ति समेत निकालेर स्पस्टिकरण दिनु परेको छ ।