२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप  ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ भने सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उनले स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु