२०८२ बैशाख ७, आइतवार
  • Pramesh Tamu २६ असार २०७७, शुक्रबार

काठमाडौं उपत्यकामा शुक्रबार थप  ४२ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी  अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो ।

उपत्यका संगै देसभरबाट ११८ गरि संक्रमित हुनेको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु