२०८१ माघ ९, बुधबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङबाट परीक्षणका लागि पानी हालिएको छ । आइतबार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

आयोजनाको ९७ प्रतिशत काम सकिएको र सुरुङ्गमा पानी पठाइएर परिक्षण गर्न लागिएको  जानकारी मन्त्री बिना मगरले  दिइएको छ ।  सुरुमा प्राविधिक मापदण्ड अनुसार प्रती सेकेन्ड २ सय ६० लिटरका दरले सुरुङ्गमा पानी पठाएको छ ।

आइतबार मन्त्रालयमा  पत्रकार सम्मेलन गर्दै  मन्त्री मगरले आयोजनाको काम अन्तिम चरणमा पुगेकोले र अब  काठमाडौबासीले छिट्टै मेलम्चीको पानी पिउन पाउने बताएकि छिन ।

फेसबुक प्रतिक्रियाहरु