२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं । नेपालमा थप २९३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै  कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस मार्फत उक्त जानकारी दिएको हो |

यो संगै आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु