२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: लक डाउन खुकुलो भएसंगै काठमान्डौ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्यामा पनि बृदी भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिए अनुसार  ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

थप  ४७३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार ५१९ पुगेको छ । भने निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु