२०८१ पुस १२, शुक्रबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमान्डौ: लक डाउन खुकुलो भएसंगै काठमान्डौ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्यामा पनि बृदी भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिए अनुसार  ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

थप  ४७३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार ५१९ पुगेको छ । भने निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।