२०८२ फाल्गुन २७, बुधबार
  • Pramesh Tamu ६ वर्ष अगाडि

काठमान्डौ: नागारिकता बिधेयक खारेजीको माग गर्दै कोरोना बिचमा सडकमा निस्किएको मधेसबादी दल जनता समाजबादी नेपाल लाइ तालि भन्दा धेरै गालीको वर्षा आएको छ |

सामाजिक संजाल अधिकांस प्रयोग कर्ताहरुले डा बाबुराम भट्टराइ, उपेन्द्र यादब र राजेन्द्र महतोलाई भारतीय दलाको संज्ञा दिदै यो आन्दोलन गर्ने उपयुक्त समय नभएको र आन्दोलन भारतको निर्देसनामा भएको आरोप लागाएको छ |

साथै सामाजिक संजाल प्रयोगकर्ताहरुले सरकारले ल्याएको नागरिकता बिधेयक सात प्रतिसत सहि रहेको समेत प्रतिक्रिया दिएको छ | भने जनता समाजबादी पार्टीले  भारतबाट  आउने बुहारिलाइ तत्काल नागरिकता दिनुपर्ने  माग गर्दै आइरहेको छ |

प्रतिक्रियाको लागि भिडियो कमेन्ट हेर्नुहोला 

कोरोना छल्दै नागारिकता बिधेयक बिरूद्ध जनता समाजबादी पार्टीले थाल्यो आन्दोलन !भिडियो : AngKaji Sherpa Ktm

Posted by Republic Dainik – रिपब्लिक दैनिक on Tuesday, June 30, 2020

 

फेसबुक प्रतिक्रियाहरु