२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं:  नेपालमा आज एकै दिन थप ३३४ जना नयाँ  कोरोना भाइरस (कोभिड–१९) संक्रममित  पुष्टि भएको छ ।

योसंगै कोरोना भाइरसबाट  संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज  नियमित प्रेस ब्रिफिङ मार्फत  जानकारी दिएको छ  ।

यस्तै बिहीबारसम्ममा ८४ हजार १३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने  निको भएर  डिस्चार्ज हुनेको संख्या २९० पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु