ममता राई “यात्री”
मुहानमा नै धमिलो भए पछी
संगुलो कहा मिल्छ ?
झाँगीरहेको हागाहरुमा
यहा दोष
समाज र व्याक्तीलाई
लगाइन्छ
तर सस्कार सिकाउने
पाखण्डीलाई चोखो राखिन्छ ।
कवि – ममता राई “यात्री”