२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

तेह्रथुम फेदाप गाउपालिका साविक इसिवू-१का एक युवाले आफ्नै बुबा र आमाको हत्या गरेका हुन। २० वर्षिय कन्चन लिम्बूले, सामान्य घरायसी विबादको क्रममा: ४२ बर्षिय बुबा रुप बहादुर लिम्बू र ३५ बर्षिय आमा इशा खापुङ लिम्बु लाइ बन्चरोले हानेर बीभत्स हत्या गरेका हुन। बन्चरोको प्रहारबाट गम्भीर घाइते भएका दम्पतिको घटना स्थलमै मृत्यु भएको तेह्रथुमबाट दिपेन अन्जान लिम्बूले जानकारी दिए।

(निज मृतककी ७, महिनाको नाबालक छोरी रहेको पनि स्थानिय वासिले बताएका छ्न।।)

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।