२०८१ पुस २६, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौ, बैशाख १२

अध्यादेश फिर्ता गरेर मात्र हुँदैन अपहरणको आरोप लागेका माथि छानबिन हुनु पर्दछ – लक्ष्मण गौतम ( तरुण दल नेता )

सांसद जस्तो मान्छे काठमाण्डौ आउन चाहेको भए जसरी पनि आउथे :
१- उनलाई लिन ३-३ जना घरमै जानुको अर्थ के हो ?

२- Hotel Marriott मा १५ वटा कोठा बुक गरेर सांसदहरुलाई किन र कसको निर्देशनमा राखीएको थियो ?

३- राता रात पार्टी बिभाजन सम्बन्धी अध्यादेश किन ल्याईएको थियो ?

४- अहिलेको राष्ट्रिय आवस्यकता पार्टी बिभाजन कि कोरोना सँगको लडाईं ?

अध्यादेश फिर्ता गरेर मात्र हुँदैन अपहरणको आरोप लागेकाहरु माथि छानबिन हुनु पर्दछ र दोषी ठहर भए कारवाही हुनु पर्छ होईन भने सत्ता र शक्तीको आडमा अपराध मौलाउदै जान्छ ।

लक्ष्मण गौतम
नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य ।

फेसबुक प्रतिक्रियाहरु