२०८२ फाल्गुन २७, बुधबार
  • Pramesh Tamu ६ वर्ष अगाडि

काठमान्डौ: प्रधानमन्त्री  ओलीले राजनीति दल संबन्धि बिध्यक पारित गर्न साथ तरंगित बनेको राजनीतिक सरगर्मी बीच राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, बीच एकता भएको छ |

एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले आज   निर्वाचन आयोग पुगेर दल दर्ता गरेको  छ । दल दर्ता पछी बिभिन्न नेताहरुले प्रधानमन्त्रि ओलीको लोकतन्त्र बिरोधि  षडयन्त्र विफल भएको प्रतिकृया दिएको छ |

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच राता रात  एकता भएको  थियो  ।

 

फेसबुक प्रतिक्रियाहरु