काठमान्डौ: विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका जम्बो सुरक्षाकर्मीको टोलिको संख्या कटौती गर्ने निर्णय सरकारले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाइ कटौती गर्ने निर्णय गरेको हो।





